अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग

विकल्प न्यूज/बेनी मंसिर ५ गते ।   ३१ औं अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर बालगृहका बालबालिकाहरुलाई पुस्तक सहयोग गरिएको छ । नेपाल युवा परिषदको बेनपा १० पात्लेखेत च्याप्टरले बालबालिकाका लागि उपयोगी हुने १५ हजार बराबरका पुस्तकहरु सहयोग गरेको हो । शुक्रबार बालगृहमा आयोजित कार्यक्रमका विच बालसंगठनका सभापति राजेश शाक्यलाई युवा परिषद पात्लेखेत च्याप्टरका अध्यक्ष सप्नम मल्लले … Continue reading अन्तर्राष्ट्रिय बाल दिवसका अवसरमा बालगृहका बालबालिकालाई पुस्तक सहयोग